केपी ओलीलाई बयानका लागि आयोगको पत्र
काठमाडौँ, २० पुस । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । सार्वजनिक रुपमा बयान दिन नजाने, किन जाने रु भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
