SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०४:३४ PM · 1 मिनेट पढाइ

लोसपाद्वारा रुपन्देहीबाट उम्मेदवार सिफारिस

भैरहवा। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रुपन्देही जिल्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीको २० गते बसेको बैठकले क्षेत्र नम्बर ३,४ र ५ बाट एकल उम्मेदवारहरु सिफारिस गरेको छ।