SHARE
बुटवल टुडे · मङगलबार १५ पु २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

संसद् भंगसम्बन्धी रिट सम्झँदै ओलीले भने– अप्ठेरो अवस्थामा अदालतले छिटो निर्णय गर्नुपर्छ

काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरो अवस्थामा परेका बेला अदालतले समयमै फैसला दिनुपर्ने बताएका छन् । एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा धारणा राख्दै उनले संवैधानिक अप्ठेरोलाई सहजतामा लैजान सर्वोच्च अदालतले छिटो निर्णय दिनुपर्ने बताए ।