SHARE
बुटवल टुडे · मङगलबार १५ पु २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

लुम्बिनी लायन्सले भोलि बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्दै

बुटवल । लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले बुटवल मण्डपमा पुस १६ गते बुधबार च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको हो ।