एमाले नेता वासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने
बुटवल-नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन्। रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने गरी प्रस्ताव आएको र त्यसमा सकारात्मक रहेको घिमिरेले बुटवल टुडेलाई बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
