कांग्रेस, एमाले र रास्वपाको समानुपातिकतर्फकाे बन्दसूचीमा पहुँचवालाकै हालीमुहाली
काठमाडौं-आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोटमा पनि नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलले शक्तिमा रहेका र अवसर पाएकालाई नै अग्रस्थानमा राखेका छ्न्। कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा पहुँचवालाकै हालीमुहाली देखिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
