पर्या साहित्यबारे वातावरणविद् हितान र पाठकबीच छलफल
बुटवल – वातावरणविद् तथा साहित्यकार विजय हितान र बुटवलका साहित्यप्रेमी पाठकका बीचमा पर्या साहित्यका विषयमा छलफल भएको छ। साेमबार पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसँग पर्या साहित्यबारे छलफल गरिएकाे हाे। रुपन्देहीको बुटवलमा जन्मिएर बेलायतको वातावरण संस्थानमा वातावरण विज्ञका रुपमा कार्यरत हितानले हालै लाहुरेको रेलिमाइ नामक उपन्यास ल्याएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
