राजश्व किन उठ्दैन लुम्बिनीमा ?
बुटवल, १६ पुस । सङ्घीयताको कार्यान्वयनसँगै आर्थिक आत्मनिर्भरता प्रदेश सरकारहरूको मूल आधार मानिन्छ । तर लुम्बिनी प्रदेश सरकारको वित्तीय अवस्था हेर्दा यो सिद्धान्त व्यवहारमा असफल हुँदै गएको छ । प्रदेशको आफ्नै आम्दानी यति कमजोर छ कि सामान्य प्रशासनिक खर्च धान्न समेत सङ्घीय अनुदानको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
