SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०२:५८ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय उडान थप नहुँदाको चिन्ता 

रुपन्देहीका पर्यटन व्यवसायी, उद्योगी व्यवसायी र नागरिक समाजले जति नै दबाब दिए पनि भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानले अहिलेसम्म सन्तोष दिएको अवस्था छैन । गत वर्ष चारवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गरेपनि त्यसपछि भने एउटैमा अन्तर्राष्ट्रिय उडान सीमित भएको छ । थाई एयरले मात्रै अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।