गौतम बुद्ध विमानस्थल: पूर्वाधार तयार, उडान अँधेरो
भैरहवा, १६ पुस । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि अपेक्षित रूपमा चल्न सकेको छैन । यस्तो अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणले एकीकृत पर्यटन विकास योजनाको आवश्यकतामाथि जोड दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
