SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०४:२८ AM · 1 मिनेट पढाइ

खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिवका लागि आवेदन खुला

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो ।