SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०४:४७ AM · 1 मिनेट पढाइ

अत्यधिक चिसो बढेपछि दाङका ५ पालिकाद्वारा विद्यालय बिदा 

दाङ,१६ पुस । अत्यधिक चिसो र शीतलहरूका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर दाङका पाँच पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जिल्ला घोराही उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।