बुटवल कालिकापथमा खाना महोत्सव सुरु
बुटवल। नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारी सृजना गर्ने उद्देश्यसहित आयोजना गरिएको बुटवल सडक खाना महोत्सव–२०८२ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रीकालीन बजारमार्फत शहरलाई थप गुलजार बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
