यस्तो छ बुटवल सडक खाना महोत्सव (१७ तस्वीर)
बुटवल। नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बुटवल सडक खाना महोत्सव–२०८२ सुरु भएको छ। ‘सडकमै खाउँ सडकमै नाचौँ सडकमै रमाउ’ भन्ने नाराका साथ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा बुटवलमा सडक खाना महोत्सव शुरु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
