विज्ञापनमा लगानी बढाउन हुमागाइँको आग्रह
पाल्पा-विज्ञापन बोर्डको आयोजना तथा नेपाल पत्रकार महासंघ पाल्पा शाखाको समन्वयमा पाल्पाको तानसेनमा विज्ञापन सम्बन्धी ‘अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा विज्ञापन क्षेत्रका चुनौती, सरकारी नीति र स्थानीय मिडियाको दिगोपनका विषयमा सरोकारवालाहरूले जोड दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
