SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०६:०४ AM · 1 मिनेट पढाइ

बुटवल १० र ११ मा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविर

बुटवल। बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम बाआमासँग नगरप्रमुख अन्तरगत सोमबार वडा नम्बर १० र ११ मा सेवा सञ्चालन गरेको छ। यसअघि वडा नम्बर ८ र ९ मा सेवा प्रदान गरेको बुटवल उपमहानगरपालिकाले बुधबार १० र ११ मा सेवा सञ्चालन गरेको हो।