SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

विधि र विधानमै आधारित राजनीति गर्छौं : रवि लामिछाने

 पोखरा, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिभन्दा बाहिर कुनै पनि हालतमा नजाने स्पष्ट पारेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपा परिवारवादको विपक्षमा स्पष्ट रहेको दाबीसमेत गरे । ‘रास्वपा विधिसँग छ । विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं ।