भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो
काठमाडौँ । नेपालको छिमेकी मुलुक भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । अबको तीन वर्षभित्र उसले जर्मनीलाई पनि उछिन्ने प्रक्षेपण गरिएको छ । तर हालको आधिकारिक स्थिति भने सन् २०२६ को वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पुष्टि हुने समाचार संस्था एएफपीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
