एकता र संस्कृतिको सन्देशसहित कतारमा तमु ल्होसार उत्सवका साथ मनाइँदै
कतार, १६ पुस । “तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नारालाई आत्मसात् गर्दै तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हु सङ्घ, शाखा कतार दुई संस्थाको संयुक्त प्रयासमा आयोजित गुरुङ जातिको महान् तथा राष्ट्रिय पर्व तमु ल्होसार यस वर्ष पनि आगामी २ जनवरी २०२६ का दिन कतारमा धूमधामका साथ मनाइने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
