लुम्बिनी प्रदेशमा एनपीएल बिजेता लुम्बिनी लायन्सको ट्रफी टुर (तस्वीरहरु)
बुटवल। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ट्रफी टुर गर्यो। १२ जिल्लाका प्रमुख शहरहरु, मुख्य पर्यटकीय स्थलहरु र खेलप्रेमीहरुसँग लुम्बिनी लायन्सले जितको खुशी साट्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
