राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति (पूर्ण विवरणसहित)
काठमाडौं । समान विचारधारा भएका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरिएको हो । सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
