कोरिया पठाउन माग गर्दै ईपीएस कार्यालयमा विरोध प्रदर्शन
काठमाडौं, १६ पुस । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि विरोध प्रदर्शन सुरु भएको छ । दुई वर्षअघि भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरूले पुन: प्रदर्शन सुरु गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
