SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

इरानमा महँगीविरुद्धको विरोध प्रदर्शन फैलिँदै

काठमाडौँ । इरानमा महँगीको विरोधमा सुरु भएको प्रदर्शन राजधानी तेहरानदेखि अन्य शहरहरूमा पनि फैलिएको छ । रिआलको मूल्य अमेरिकी डलरको तुलनामा न्यूनतम विन्दुमा झरेपछि व्यापारीहरूले आइतवार तेहरानको ग्र्यान्ड बजार बन्द गरेका थिए । त्यसपछि सुरु भएको प्रदर्शन फैलिँदै गएको बीबीसीले जनाएको छ ।