SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार ५ अर्बभन्दा बढी

 काठमाडौं, १६ पुस । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख हुँदै गएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो ।