सेतो गुराँस बालविकास सेवा रुपन्देहीको २७ औं साधारणसभा
बुटवल । सेतो गुराँस बालविकास सेवा रुपन्देहीको २७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन बुधबार बुटवलमा सम्पन्न भएको छ। प्रारम्भिक बालविकाससँगै पोषण, स्वास्थ्य, शिक्षा, कृषि तथा सरसफाइ क्षेत्रमा क्रियाशील संस्थाले साधारणसभासँगै सामाजिक लेखा परीक्षण कार्यक्रम पनि आयोजना गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
