लुम्बिनी प्रदेशमा मानव बेचबिखनको भयावह अवस्था
बाँके, १६ पुस । लुम्बिनी प्रदेशमा मानव बेचबिखनको भयावह अवस्था रहेको छ । नेपालगन्जमा रहेको माइती नेपालको वार्षिक घटना विवरण अनुसार २०२५ सालमा मानव सम्बन्धी ९२० ओटा घटनाहरु दर्ता भएका छन् । जस मध्य ५ सय ९३ जना मात्र फेला परेका छन् । लुम्बिनी प्रदेशको मानवका घट्नामा बाँके पहिलोमा छ भने बर्दिया दोस्रोमा छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
