नेतृत्व नछोड्ने संस्कार र नेपाली राजनीति
नेपालको समकालीन राजनीतिक परिदृश्यमा नेतृत्व अवकाश (exit) को स्पष्ट संस्कृति देखिँदैन। राजनीतिक दलका शीर्ष नेताहरूले नेतृत्व हस्तान्तरणका समयसिमाना, आचारसंहिता, वा स्वैच्छिक अवकाश मापदण्डको घोषणा नगर्ने प्रवृत्ति संस्थागत कमजोरी, शक्ति एकाधिकार, र व्यक्तिकेन्द्रित राजनीतिक संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
