SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०२:४५ AM · 1 मिनेट पढाइ

मधुलेखबासीमा ‘आधापेट मात्रै पानी !’

अर्घाखाँची, १७ पुस ।  मधुलेख गाउँ चिटिक्क परेको छ । समथर बारीका पाटा, खेती हुने मलिलो र समथर भूभाग छ । यो गाउँ पाणिनी गाउँपालिका वडा नम्बर ८ मा पर्छ । पहिले साबिक चिदिका गाविसमा पर्ने यो गाउँ हाल पाणिनीमा पर्छ । आज भन्दा ६ वर्ष अघि पाणिनी गाउँपालिका वडा नम्बर ८ को मधुलेख गाउँमा झन्डै ७० घरपरिवार बसोबास गर्थे ।