SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०३:१४ AM · 1 मिनेट पढाइ

‘नयाँ वर्षमा शान्ति र समृद्धिको अपेक्षा’

आजदेखि अङ्ग्रेजी नयाँ वर्ष २०२६ सुरु भएको छ । २०२५ को बिदाइसँगै अङ्ग्रेजी नयाँ वर्षको आगमनले विश्वभर खुसी र रौनक सुरु भएको छ । नयाँ वर्षकै अवसरमा नेपालमा पनि खुसी साटासाट गर्ने र एक अर्कोलाई शुभकामना दिने क्रम सुरु भएको छ ।