SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०८:१० AM · 1 मिनेट पढाइ

बर्दियाको राजापुरमा हात्ती आक्रमणबाट १ महिलाको मृत्यु

बर्दिया, १७ पुस । बर्दियाको राजापुर नगरपालिका वडा नं. १० कर्मोहनीमा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । जापुर नगरपालिका वडा नं. १० स्थित दशगजा क्षेत्रमा हात्तीले आक्रमण गर्दा ४० वर्षीया बालिका सेनको मृृत्यु भएको प्रहरीले जानकारी गराएको हो । मृतक शरिरलाई प्रहरीले पोष्टर्माटमका लागि गुलरियामा रहेको बर्दिया अस्पतालमा पठाएको छ ।