SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

काठमाडौँ । पुस १३ गते कीर्तिमान कायम गरेको सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ ।