SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

एमालेको समानुपातिक सूचीमा २१ जिल्लाको प्रतिनिधित्व शून्य, झापाबाट ९ जना

 काठमाडौं, १७ पुस । नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ । निर्वाचन आयोगमा एमालेले बुझाएको बन्दसूची अनुसार ५६ जिल्लाबाट भने प्रतिनिधित्व रहेको छ ।