सामाजिक उत्तरदायित्व अन्तर्गत ३६८ विद्यार्थीलाई स्विटर वितरण
सल्यान, १७ पुस । सामुदायिक विद्यालयमा अध्ययनरत ३६८ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको छ । जाडोबाट स्वास्थ्य सुरक्षा गर्ने, नियमित उपस्थिति बढाउने तथा शैक्षिक समानता र आत्मविश्वास प्रदानका लागि एक बिमा कम्पनीले सल्यानमा दुई सामुदायिक विद्यालयका ३६८ जना विद्यार्थीलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
