बर्दघाटको उद्योगमा २ मजदुरको मृत्यु, शङ्कास्पद भएको भन्दै विरोध प्रदर्शन
नवलपरासी, पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ। बुधबार राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
