SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०९:२१ AM · 1 मिनेट पढाइ

राजापुर नगरपालिका-६ ले ६ सय नागरिकलाई न्यानो कपडा वितरण ग-यो

बर्दिया, १७ पुस । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ ले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अशक्त अपाङ्गता तथा एकल महिलालाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ । वार्षिक स्वीकृत बजेट अन्तर्गत चिसो मौसमबाट जोगिन ६ सय जना लाभग्राहीलाई कम्मलसहित न्यानो कपडा वितरण गरेको हो ।