प्रवासलाई १० प्रतिशत दिने निर्णय भए पनि रास्वपाको समानुपातिक सूचीमा १ जनामात्र
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमा पार्टीको प्रवास नेपाली सम्पर्क विभागलाई १० प्रतिशत हिस्सा दिने निर्णय गरे पनि व्यवहारमा भने एक जनालाई मात्रै समावेश गरेको पाइएको छ । पार्टीको प्रवास नेपाली सम्पर्क विभागले पार्टी निर्णय अनुसार १० प्रतिशत प्रतिनिधित्व माग गर्दै समानुपातिक उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
