SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

कैलालीको जानकी गाउँपालिकाले सुचारु ग-यो करदाता सेवा

बर्दिया, १७ पुस । कैलालीको जानकी गाउँपालिकाले करदाता सेवा स्थानीय तहबाट सुचारु गरेको छ । पालिकाले आजबाट पालिकामा २ जना कर्मचारी खटाएर सेवा सुचारु गरेको हो ।