किया नेपालको शोरुम बुटवलमा
बुटवल, १७ पुस । किया नेपालले बुटवलको कालिका नगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरपाइजेज प्रालिले नवीनतम सवारी साधनको प्रदर्शनी, व्यावसायिक विक्री परामर्श तथा यस क्षेत्रका ग्राहकलाई सहज सेवा उपलब्ध गराउने गरी अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर बिहीबार शोरुम सञ्चालनमा ल्याएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
