लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य
बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन्। लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
