लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार मतदाता थपिए, १६७१ मतदानस्थल कायम
बुटवल। लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार नयाँ मतदाता थपिएका छन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भन्दा एक लाख ३७ हजार ४३ नयाँ मतदाता थपिएका हुन्। लुम्बिनी प्रदेशमा यसअघि ३२ लाख ४९ हजार ६३७ जना मतदाता थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
