अटो मेकानिक्सलाई ईभी मर्मत सम्बन्धी तालिम
बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही लुम्बिनीको आयोजनामा विद्युतीय सवारी (ईभि) मर्मतसम्भार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको सहकार्य तथा भिजि मोटर्सको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
