SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

बाँके निकुञ्ज क्षेत्रका २१ युवा बने स्वरोजगार

नेपालगञ्ज । एक समय बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका धेरै युवाको दैनिकी वनसँगै जोडिएको थियो। घाँसदाउरा र साना वन उपजमै जीवन धान्ने बाध्यता थियो। रोजगारीको अभावले कतिपय युवा भारततिर पलायन हुन बाध्य थिए भने कतिपय घरमै बेरोजगार थिए। त्यहीँ क्षेत्रका केही युवाको जीवन सीप, मेहनत र आत्मनिर्भरताले नयाँ मोड लिन थालेको छ।