SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०२:१२ AM · 1 मिनेट पढाइ

वडामै पुगेर योजना सम्झौता

लमही, १८ पुस । दाङ गढवा गाउँपालिकाले योजनाको सम्झौता गर्न वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ । योजना सम्झौता गर्न सिङ्गो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिँदा आफूहरूलाई सहज भएको धानखोला खेलमैदान व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष यज्ञबहादुर वलीले बताए ।