SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०२:१६ AM · 1 मिनेट पढाइ

‘टोपीलाई राष्ट्रिय पोसाकको मान्यता देऊ’

‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण अभियान’ भन्ने नाराका साथ १३ औँ राष्ट्रिय टोपी दिवस बिहीबार मनाइएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन बिहीबार त्यसै पनि नयाँ वर्षको पहिलो दिन खुसीयालीको दिन हो ।