SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०२:३३ AM · 1 मिनेट पढाइ

बैखी माछा जाडोमा बचाउन चुनौती

नवलपरासी, १८ पुस । जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर–१ ले नयाँ प्रविधिको जडान गरी माछा जोगाउन सफल भए पनि जाडोबाट माछा जोगाउन चुनौती भएको छ । गर्मी याममा सो प्रविधिले काम गरे पनि जाडो महिनामा पानी झन् चिसो बनाइदिँदा माछा बचाउनु चुनौती बनेको सो प्रालिका सञ्चालकले बताएका हुन् ।