बुटवल सडक खाना महोत्सव समापन
बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक खाना महोत्सव साढे २ करोडको कारोबार गरि समापन भएको छ । बुटवल उमहानगरपालिकाको संरक्षकत्व तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा ३ दिने सडक महोत्सव विहिबार राती सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
