वासुदेव घिमिरेसँग भेटेपछि एमाले उपाध्यक्ष पौडेल लेख्छन्-हामी सँगै छौं
बुटवल । नेकपा एमाले छाडेको घोषणा गरेका विघटित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले भेटेका छन् । घिमिरेसहित एमाले जिल्ला तहका नेताहरूसँगको फोटो शेयर गर्दै पौडेलले ‘हामी सँगै छौं’ लेखेका छन्। उनीहरूसँगै रूपन्देहीका एमाले नेता कार्यकर्ताहरू उपस्थित छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
