अध्यक्ष कपको पाँचौँ संस्करण र रनिङ शिल्ड सोमबारदेखि
सल्यान, १८ पुस । खेलकुद संस्कृतिको विकास, विद्यार्थी तथा युवाहरूको प्रतिभा उजागर गर्दै स्वस्थ समाज निर्माणको उद्देश्य सहित सल्यानको छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष कपको पाँचौँ संस्करण तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । वडा नम्बर ६ स्थित शारदा माध्यमिक विद्यालय शंखमूलको प्राङ्गणमा पुस २४ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन हुनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
