किया नेपालद्वारा भैरहवामा अत्याधुनिक शोरूम उद्घाटन
भैरहवा, १८ पुस । किया नेपालले रुपन्देही जिल्लामा आफ्नो बजार उपस्थिति थप सुदृढ गर्ने उद्देश्यसहित शुक्रबार भैरहवामा अत्याधुनिक शोरूमको औपचारिक उद्घाटन गरेको छ । अञ्चलपुर, भैरहवामा अवस्थित नयाँ शोरूम वरुण मोटर्सद्वारा सञ्चालनमा ल्याइएको हो । वरुण मोटर्स किया नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि अन्तर्गतको अधिकृत डिलर हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
