कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दियो
काठमाडौँ । कतार सरकारले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ती नेपालीलाई आममाफी प्रदान गरिएको हो । यसैबिच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली कैदीलाई आममाफी दिएकोप्रति आभार व्यक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
